February 23, 2025, 3:37 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

साताको पहिलो दिन नेप्से दोहोरो अंकले घटयो

माघ १३, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं,  । आज नेप्से दोहोरो अंकले घटेको छ ।

साताको पहिलो सेयर कारोबार दिनमा नै नेप्से परिसूचक दोहोरो अंकले घटेको हो ।

जसअनुसार नेप्से परिसूचक १०.४१ अंकले घटेर २६४३.९३ विन्दुमा पुगेर रोकिएको छ।

आज  ३१८ कम्पनिका १ करोड ५७ लाख २० हजार ३६७ कित्ता सेयर खरिद बिक्री भएको छ भने जसवाट कुल ९ अर्ब १२ करोड ८६ लाख  ७३ हजार ५१४ रुपैयाँको कारोबार हुन पुगेको छ ।

नेप्सेका अनुसार आज ११६ कम्पनिको मूल्य बढ्दा १२१ वटा कम्पनिको घटेको छ भने ६ कम्पनिको मूल्य भने स्थिर रहन गएको देखिएको छ । साथै, ५ कम्पनिका उपसूचक नकारात्मक देखिएको छ ।

प्रतिक्रिया