February 26, 2025, 7:06 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित

माघ ११, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

अछाम – अछाममा नेकपा एमालेको वडा कमिटि नै भीम रावल नेतृत्वको मातृभूमि जागरण अभियानमा समाहित भएको छ । एमाले साँफेबगर–१० को वडा कमिटी नै रावलको अभियानमा लागेको हो ।

आज भएको मातृभूमि जागरण अभियान नेपालको कार्यकर्ता भेलामा एमालेको वडा कमिटी नै रावलको अभियानमा समाहित भएको हो ।साथै उक्त वडामा २५ सदस्यीय मातृभूमि जागरण अभियान तदर्थ समिति समेत गठन गरिएको छ ।

प्रतिक्रिया