February 24, 2025, 6:35 am
» पर्यटन राजधानी पोखरामा त्रिदेशीय पर्यटन प्रदर्शनी » भलिबल खेलाडी सूर्य विकको उपचारका लागि आर्थिक सहयोग » महाशिवरात्रिको पूर्वसन्ध्यामा पशुपतिमा प्रभातफेरी » प्रादेशिक अस्पताल गौरका डाक्टरले निजी अस्पतालमा रिफर गरेका बिरामीको अप्रेसन गर्दा मृत्यु, घटनाको छानबिन सुरू » बर्दिवास शैक्षिक महोत्सवमा पर्यटन: आफ्नै ठाँउका अनौठा फोटोहरु देखेपछि अचम्मित अवलोकनकर्ता

आजवाट राप्रपाको केन्द्रिय समिति बैठक

माघ ११, २०८१ मा प्रकाशित | ६००दर्शक तीव्रखबर

काठमाडौं,  । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय समितिको बैठक आजबाट सुरू हुदैँछ ।

हिजो बसेको केन्द्रिय कार्य सम्पादन समितिको बैठकमा आज देखी सुरू हुने केन्द्रिय समिति बैठकका लागि अजेन्डा तय गरिएको छ । सो बैठक भोलीसम्म जारी रहने जनाइएको छ।

बैठकमा देशको समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, सङ्गठन सुदृढीकरण, पार्टीको वडादेखि जिल्ला तहसम्मको अधिवेशनको तयारी र समीक्षा लगायत विविध एजेन्डा र कार्ययोजनामाथि छलफल हुने प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया