February 26, 2025, 10:31 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

त्रिवी केन्द्रिय क्याम्पसको प्रिन्सिपलका लागि २ जनाको मात्र निवेदन

माघ १०, २०८१ मा प्रकाशित | १४६०दर्शक तीव्रखबर

काठमाडौं,  । त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको प्रमुखका लागि दुई जनाको मात्रै आवेदन परेको छ ।

शिक्षाध्यक्षको कार्यालयले पुस २८ गते पहिलो पटक सात दिने सार्वजनिक सूचना जारी गर्दै आवेदन माग गरे पछि जम्मा दुइ जनाको मात्रै आवेदन परेको जनाइएको छ ।

जस अनुसार अक्कलदेव मिश्र र उद्धव सिग्देलको मात्रै उम्मेदवारी परेपछि सिफारिस समितिले अब दुई जनालाई नियुक्तिका लागि सिफारिस गर्ने भएको छ ।

केन्द्रीय क्याम्पसमा ६ हजार बढी विद्यार्थी अध्ययनरत रहेका छन् ।

प्रतिक्रिया