February 23, 2025, 2:17 am
» बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

माघ १०, २०८१ मा प्रकाशित | ४५०दर्शक तीव्रखबर

काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक ४.७७ अंकले बढेको छ । यससँगै सूचक २६७०.२३ विन्दुमा आएको छ । ७३ लाख ५९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ७६ कम्पनीको ११ हजार ३ सय ६१ कित्ता सेयर कारोबार भएको छ ।
३९ कम्पनीको भाउ बढेको छ भने २९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ७६ वटा कारोबार भएको हो ।

प्रतिक्रिया