February 24, 2025, 9:13 am
» ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ

लेखा समितिले सार्बजनिक गरयो अनियमितता सबन्धी १०० उजुरी

माघ ८, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं,  । सार्बजनिक लेखा समितिले १०० वटा उजुरी सार्बजनिक गरेको छ ।

लेखा समितिको बैठकमा सभापति ऋषिकेश पोखरेलले १ सयवटा उजुरी सार्बजनिक गरेका हुन् ।

अनियमितता सबन्धी उजुरी सार्बजनिक गर्दै सभापति पोखरेलले आवाश्यक्ता अनुसार क्रमशः छलफल गर्दै जाने प्रतिबद्ता जनाएका छन् ।

प्रतिक्रिया