February 24, 2025, 9:13 am
» ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति » महिला सशस्त्र प्रहरी इन्स्पेक्टरको शंकास्पद मृत्यु : अर्का इन्स्पेक्टरमाथि आत्महत्या दुरुत्साहनको जाहेरी » सालकको खपेटा सहित चार जना पक्राउ

राष्ट्रपतिले गरे माघ १८ गतेका लागि संसद अधिवेसन आब्हान

माघ ८, २०८१ मा प्रकाशित | ४१०दर्शक तीव्रखबर

काठमाडौं, । हिउँदे अधिवेसनको आब्हान भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको दुवै सदनको अधिवेशनको आज आव्हान गरेका हुन् ।

हिजो बसेको मन्त्री परिषद् बैठकको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले  माघ १८ गते शुक्रबार दिउँसो १ बजे संसदको हिउँदे अधिवेशन आव्हान गरेका हुन् ।

राष्ट्रपति कार्यालयकी प्रवक्ता शैलेजा रेग्मी भट्टराइका अनुसार माघ ७ गतेको मन्त्री परिषदको सिफारिसमा सो आब्हान भएको हो ।

प्रतिक्रिया