February 23, 2025, 2:14 am
» अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो

प्रि ओपन सेसनमा नेप्से सूचक सामान्य बढ्यो

माघ ८, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक ०.२६ अंकले बढेको छ । यससँगै सूचक २६०८.२६ विन्दुमा आएको छ । ६० लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ५० कम्पनीको ७ हजार ९ सय १३ कित्ता सेयर कारोबार भएको छ ।
२२ कम्पनीको भाउ बढेको छ भने २६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १९ वटा कारोबार भएको हो ।

प्रतिक्रिया