January 22, 2025, 10:01 am
» चितवनमा गैंडाको आक्रमणबाट मृत्यु » प्रचण्डले जति बोले पनि कोशिस गरे पनि सरकार नढल्ने : नेता थापा » बसमा छुट नपाउँदा एमाले विद्यार्थीको विरोध » डोनाल्ड ट्रम्पलाई रास्वपाको बधाई, अमेरिकी दूतावासमा बोधार्थ » बिमानमा बम भएको सन्देश पछि बंगलादेशमा जहाज उडान बन्द

माओवादी नेताहरूको जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिदैँ

माघ ८, २०८१ मा प्रकाशित | २५०दर्शक तीव्रखबर

काठमाडौं,  । नेकपा माओवादी केन्द्रले शिर्ष नेताहरूको जिम्मेवारी बाँडफाँड गर्ने भएको छ ।

जसका लागि केन्द्रिय पदाधिकारीको बैठक डाकिएको छ, बैठक दिउँसो १ बजे अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको नीजी निवास खुमलटारमा बस्ने जनाइएको छ ।

सो बैठकमा पदाधिकारी नेताको कार्यविभाजन, उमेर हदबन्दीले अवकाशप्राप्त विद्यार्थी नेताको व्यवस्थापन लगायत समसमायिक राजनीतिक विषयमा छलफल हुने जनाइएको छ।

गत माघ २ गते बसेको बैठकमा उपाध्यक्ष पम्फा भुसालले कार्यविभाजनसम्बन्धी प्रस्ताव मौखिक रूपमा पेस गरे पनि तयारी नपुगेको भन्दै कुनै जिम्मेवारी बाँडफाँड तथा हेरफेर गरिएको थिएन ।

प्रतिक्रिया