February 24, 2025, 9:47 am
» यस्तो छ महाशिवरात्रीको ट्राफिक व्यबस्थापन, ८९० प्रहरी खटिने » राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण

एमाले सचिवालय बैठक बस्दैँ

माघ ८, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं। नेकपा एमालेको सचिवालय बैठक बस्दैँछ ।

आज दिउँसो ४ः०० बजे बैठक बस्ने भएको हो । बैठक च्यासलस्थित केन्द्रिय कार्यालयमा बस्नेछ ।

सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रियसभा सदस्य वामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ ।

यसअघि दुइ पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको बार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले जनाइसकेका छन् । सम्भवतः उनलाइ सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्न सक्छ ।

प्रतिक्रिया