February 23, 2025, 3:25 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

माघ ७, २०८१ मा प्रकाशित | ४३०दर्शक तीव्रखबर

काठमाडौं,  ।  प्रि ओपन सेसनमा नेप्से सूचक १.६७ अंकले बढेको छ । यससँगै सूचक २६०२.८८ विन्दुमा आएको छ । ५ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ६० कम्पनीको ८८ हजार ६ सय ७२ कित्ता सेयर कारोबार भएको छ ।
२१ कम्पनीको भाउ बढेको छ भने ३३ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल १ सय १७ वटा कारोबार भएको हो ।

प्रतिक्रिया