February 23, 2025, 3:11 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

शाहरूखको घरमा पनि सदिंग्ध ब्यक्ति घुस्ने प्रयास तर असफल

माघ ४, २०८१ मा प्रकाशित | ७५०दर्शक तीव्रखबर

मुम्बई,  । बलिउडका थप  सेलिब्रेटीको घरमा पसेको अर्को घटना सार्वजनिक भएको छ ।

केही दिन अघि अभिनेता शाहरुख खानको घरमा पनि पस्ने प्रयास भएको थियो । २–३ दिनअघि एक अज्ञात व्यक्तिले शाहरुखको मन्नत बंगलामा प्रवेश गर्ने प्रयास गरेका थिए । तर, पर्खाल चढ्दा पनि जालका कारण उनी बंगलाभित्र पस्न भने सकेनन् । शाहरुखको घरमा प्रवेश गर्नुको कारण भने खुल्न अझै सकेको छैन ।

सैफ अली खानमाथि आक्रमण गर्ने र शाहरुख खानको घरमा प्रवेश गर्ने व्यक्ति एउटै हुन सक्ने प्रहरीको आशंका छ । अहिले मुम्बइ प्रहरीले दुबै घटना जोडेर अनुसन्धान सुरू गरेको छ ।

प्रतिक्रिया