January 15, 2025, 9:24 am
» समाजवादी मोर्चाको बैठक सुरू » दक्षिण कोरियाको राष्ट्रपति पक्राउ, बयान दिन इन्कार » अभद्र ब्याबहारकाे उजुरीमा आशिका तामाङ पक्राउ » विपक्षी दलको बैठक : राष्ट्रिय मुद्दामा एकजुट हुने, मोर्चाबारे कुरै भएन » राष्ट्रपतिले रोकेको अध्यादेश आजै जारी हुने प्रधानमन्त्रीको ठोकुवा

प्रि ओपन सेसनमा नेप्से सूचक बढ्यो

माघ २, २०८१ मा प्रकाशित | २३०दर्शक तीव्रखबर

काठमाडौं, । प्रि ओपन सेसनमा नेप्से सूचक २.६९ अंकले बढेको छ । यससँगै सूचक २५९६.८२ विन्दुमा आएको छ । ३० लाख १३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४२ कम्पनीको ३ हजार ७ सय ७६ कित्ता सेयर कारोबार भएको छ ।
२० कम्पनीको भाउ बढेको छ भने १८ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन । यो सेसनमा कुल ८४ वटा कारोबार भएको हो ।

प्रतिक्रिया