February 23, 2025, 3:17 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

माघे संक्रान्तिका दिन सुनचाँदी दुबैको घटयो मुल्य

माघ १, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौँ । सुनको मूल्यमा सामान्य गिरावट आएको छ ।

अघिल्लो दिनको तुलनामा छापावाल सुनको मूल्य तोलामा ८०० रुपैयाँले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला घटेर १ लाख ५५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जबकी, हिजो तोलामा १ लाख ५५ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

माघे संक्रान्तिको दिनमा चाँदीको मूल्य पनि घटेको छ । आज १ हजार ८२० रुपैयाँ कायम हुदाँ हिजो १ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया