February 23, 2025, 3:00 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

“सय वर्ष” बजारमा

माघ १, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं । सय वर्ष नामक म्युजिक भिडियो बजारमा आएकाे छ । डि.पी.खनालको शब्द, सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरी र लोक प्रिय गायक सौगात जंग थापाको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

जनक सिंहको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सनाम कठायत/अम्बिका तामांग/जोर्डन एस आर र सपना छेत्रीको अभिनय रहेको छ। दीपक गीरी र गणेश साउदले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन, कलर गरेका हुन् । Everest Gallery को प्रस्तुती रहेको “सय वर्ष” म्यूजिक भिडियो Everest Gallery युट्युब च्यानल मार्फत् बजारमा आएको हाे।

प्रतिक्रिया