दाङको घोराही उपमहानगरपालिका–१६ स्थित करौती डाँडामा दिनेश नेपालीले सिसाको बोत्तलबाट बनाएको घर । ग्राहकलाई आकर्षण गर्न उक्त घरमा विगत पाँच वर्षदेखि नेपालीले होटल सञ्चालन गर्नुभएको छ । तस्बिरः कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया