February 23, 2025, 3:26 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

समीक्षा र गोविन्दको ‘भिसा हातैमा’ सार्वजनिक

पुस २९, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं । गायक गोविन्द गौतमले आफ्नो नयाँ गीत ‘भिसा हातैमा ’ सार्वजनिक गरेका छन् ।

गोविन्दकै शब्द ,संगीत रहेको गीतलाइ रोशन बालुवाले एरेन्ज गरेका हुन् ।

गीत गायनमा गोविन्दलाइ चर्चित गायिका समीक्षा अधिकारीले साथ् दिएकी छिन ।

देशमा अहिले भइरहेको युवा पलायन र त्यसबाट परिवारमा परेको प्रभावको  दर्दनाक कथा देखाइएको गीतको भिडियोमा यशु भट्टराई ,नविन गौतमको मुख्य भूमिकामा छन् भने गुणराज श्रेष्ठ ,अन्जु चौलागाई , दीपक गौतम र करिना खड्काको समेत अभिनय रहेको छ  ।

प्रमोद के भण्डारीको निर्देशनमा बनेको भिडियोलाइ  करण चैसिरले  छायांकन र टेकेन्द्र शाहको सम्पादन गरेका हुन् ।

भिडियोलाई ‘मौलिक रोधीघर’  युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रतिक्रिया