February 23, 2025, 3:01 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

पुस २४, २०८१ मा प्रकाशित | ५१०दर्शक तीव्रखबर

काठमाडौं– नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । अघिल्ला दुई दिनसम्म स्थिर रहेको सुनको मूल्य आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस अघि सुनको भाउ १ लाख ५२ हजारमा कारोबार भएको थियो ।

यसै गरी आज चाँदीको मूल्य भने स्थिर रहेको छ । प्रतितोला १८ सय ३० रुपैयाँमा चाँदीको कारोबार भइरहेको माहासंघले जनाएको छ ।

प्रतिक्रिया