February 23, 2025, 3:26 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

प्रि ओपन सेसनमा नेप्से परिसूचक साढे २३ अंकले बढ्यो

पुस २४, २०८१ मा प्रकाशित | ६१०दर्शक तीव्रखबर

काठमाडौं : प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द  भएको छ। आज प्रि ओपन सेसनमा नेप्से परिसूचक २३.६५ अंकले बढेर २६७०.५० विन्दुमा पुगेर बन्द भएको हो।

यो समयमा १०१ स्क्रिप्सको २२ हजार ४४० कित्ता सेयर १ करोड ३६ लाख ३३ हजार २४८ रुपैयाँमा खरिदबिक्री भए।

यो समयमा कारोबारमा आएकामध्ये ७१ वटा स्टक्सको मूल्य बढ्यो भने २४ वटाको घट्यो। ५ वटा स्टक्सको मूल्य भने यस दिन स्थिर रह्यो।

प्रतिक्रिया