February 23, 2025, 3:08 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

गोविन्दा आइपुगे काठमाडौं

पुस १६, २०८१ मा प्रकाशित | ९८०दर्शक तीव्रखबर

चर्चित भारतीय अभिनेता गोविन्दा नेपाल आएका छन् । उनी हिजो अपरान्ह सवा ४ बजे एयर इण्डियाको उडान नम्बर हिज-२१५५ बाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

उनी नेपाल आउनुको कारण र कार्यक्रमबारे कुनै जानकारी दिइएको छैन । गोविन्दा यसअघि २०७९ भदौमा पनि नेपाल आएका थिए ।

प्रतिक्रिया