February 23, 2025, 2:33 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

प्रियंका कार्की अभिनित नम्रताको ‘दिलमा चुकुल’ सार्वजनिक

पुस ९, २०८१ मा प्रकाशित | ८३०दर्शक तीव्रखबर

काठमाडौं । लोकप्रिय नायिका प्रियंका कार्की अभिनित गायिका नम्रता तामाङको गीत ‘दिलमा चुकुल’को म्युजिक भिडियो सार्वजनिक भएको

छ । चर्चित संगीतकार दीपक शर्माको शब्द ,संगीत र साहस शाक्यको एरेन्ज रहेको गीतको भिडियोलाइ प्रहिल कार्कीले निर्देशन गरेका हुन्  ।

भिडियोमा मेल मोडेलमा बिनोद न्यौपानेको अभिनय रहेको छ।

अजय रेग्मीको सिनेमाटोग्राफी, माधव बेलबासेको सम्पादन रहेको भिडियोलाई ओएसआर डिजिटलको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।

गायिका नम्रताको यसअघिका ‘ओई सानी’ र ‘नगर शंका’ गीतहरु दर्शकको अत्याधिक रोजाइमा परेका थिए ।

प्रतिक्रिया