February 23, 2025, 3:36 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

जनकपुरका ओपनर लाहिरुको अर्धशतक

पुस ६, २०८१ मा प्रकाशित | ९३०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनल खेलमा जनकपुर बोल्ट्सका ओपनर लाहिरु मिलान्थाले अर्धशतक प्रहार गरेका छन्। उनले ३१ बलमा ६ चौका २ छक्कासहित अर्धशतक प्रहार गरेका हुन्।

उनको एनपीएलमा यो दोस्रो अर्धशतक हो। उनले पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध अर्धशतक प्रहार गरेका थिए। हालः जनकपुर ९१ रनमा १ विकेटको क्षतिमा खेलिरहेको छ।

प्रतिक्रिया