February 23, 2025, 3:14 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुदूरपश्चिमको तेस्रो विकेट पतन

पुस ६, २०८१ मा प्रकाशित | ५२०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगको फाइनलमा सुदूरपश्चिम रोयल्सको तेस्रो विकेट पतन भएको छ। हरमित सिंह १४ रन बनाएर आउट भएका छन्।
जनकपुरका मोहम्मद मोसिनले उनको विकेट लिएका हुन्। यसअघि ओपनरद्वय आउट भएका थिए।

जनकपुरका ललित राजबंशीले विनोद भण्डारीको विकेट लिए। भण्डारीले ४१ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै ४१ रन बनाए। सैफ जैब ६९ रन बनाएर पेभेलियन फर्किए। सैफले ४३ बलमा ८ चौका र २ छक्का प्रहार गरे। जनकपुरका किशोर महतोले पहिलो सफलता दिलाए।

प्रतिक्रिया