February 25, 2025, 11:55 am
» विष सेवन गरेका मन्त्रीका स्वकीय सचिवको मृत्यु » प्रचण्डको चेतावनी- कसैले जनताको अधिकार खोस्न खोजे महँगो पर्ने छ » महाशिवरात्रि पर्वमा सुरक्षा व्यवस्था प्रभावकारी बनाउन माग » प्रतिनिधिसभा : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग » अस्ट्रेलिया र दक्षिण अफ्रिकाबीचको खेल बर्षाले प्रभावित, अझै टस हुन सकेन

राप्रपाको कार्यसमिति बैठक बस्दै

पुस ५, २०८१ मा प्रकाशित | ५००दर्शक तीव्रखबर

काठमाडौं–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दैछ।

बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा दिउँसो सवा १२ बजे बस्नेछ ।

बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, स्थानी तह उपनिर्वाचनको समीक्षा र पार्टीको स्थानीय तहको अधिवेशनका विषयमा छलफल हुनेछ।

प्रतिक्रिया