February 23, 2025, 3:35 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

दीपेन्द्रसिंह ऐरीले लिए जनकपुर बोल्ट्सको पहिलो विकेट

पुस ३, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सको पहिलो विकेट गएको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाको कप्तान दीपेन्द्रसिंह ऐरीले विकेट लिएका हुन्।

२.५ ओभरमा कप्तान दीपेन्द्रसिंह ऐरीले उनलाई आउट गरे। मिलन्थाले १४ बलमा १२ रन बनाए। जनकपुर बोल्ट्स ३ ओभरको समाप्तिमा १ विकेटको क्षतिमा १९ रन बनाएर खेलिरहेको छ।

जनकपुरका कप्तान आसिफ शेखले सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन्। समूह चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो। आजको खेलको विजेता टोली फाइनलमा पुग्नेछ।

प्रतिक्रिया