February 23, 2025, 3:35 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर ब्याटिङ गर्दै जनकपुर बोल्ट्स

पुस ३, २०८१ मा प्रकाशित | ४६०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल) को पहिलो क्वालिफार्यसमा जनकपुर बोल्ट्सले सुदूरपश्चिम रोयल्सविरुद्ध टस जितेर ब्याटिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा जनकपुर बोल्ट्सका कप्तान आसिफ शेखले सुदूरपश्चिमलाई बलिङको निम्तो दिएका हुन्। समूह चरणको खेलमा सुदूरपश्चिमले जनकपुरलाई ७२ रनले पराजित गरेको थियो। आजको खेलको विजेता टोली फाइनलमा पुग्नेछ।

प्रतिक्रिया