February 23, 2025, 2:47 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

पोखराले टस जितेर सुदूरपश्चिमविरुद्ध बलिङ गर्दै

मंसिर ३०, २०८१ मा प्रकाशित | ५८०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा पोखरा एभेन्जर्सले टस जितेर बलिङ गर्ने निर्णय गरेको छ। टियु क्रिकेट मैदानमा आइतबार कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका हुन्।

पोखरा यसअघि नै प्लेअफ दौडबाट बाहिरिसकिएको छ भने सुदूरपश्चिमले प्लेअफमा स्थान पक्का गरिसकेको छ।

प्रतिक्रिया