February 23, 2025, 2:40 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

दोस्रो खेलमा सुदूरपश्चिम र पोखरा भिड्दै : दीपेन्द्रलाई शीर्ष स्थानमा पुग्ने अवसर

मंसिर ३०, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्गर्तत आइतबारको दोस्रो खेलमा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्स भिड्दैछन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दुवै टोली पहिलो पटक आमुने सामुने हुन लागेका हुन्। यो खेल दिउँसो १ बजेबाट सुरू हुनेछ।

पोखरा एभन्जेर्स कुशल भुर्तेलले नेतृत्व गरेका छन् भने सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी हुन्। पोखरा भने प्लेअफबाट बाहिरिएको टिम हो भने सुदूरपश्चिम शीर्ष स्थानको दौडमा छ।

 

प्रतिक्रिया