February 23, 2025, 4:30 am
» वैज्ञानिकहरूको दाबी- पृथ्वीको भित्री कोरको आकार परिवर्तन हुन सक्छ ! » ताप्लेजुङमा अनिश्चितकालीन निषेधाज्ञा » क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

कुशल मल्लको अर्धशतक

मंसिर २९, २०८१ मा प्रकाशित | ८५०दर्शक तीव्रखबर

काठमाडौं : नेपाल प्रिमियर लिगमा चितवन राइनोजका कप्तान कुशल मल्लले अर्धशतक प्रहार गरेका छन्। टियु क्रिकेट मैदानमा शनिबार जनकपुर बोल्ट्सविरुद्ध उनले अर्धशतक प्रहार गरेका हुन्।

उनले २८ बलमा २ चौका र ५ छक्का प्रहार गर्दै ५० रन पूरा गरेका हुन्।

प्रतिक्रिया