February 23, 2025, 2:24 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

हैदाराबादबाट पक्राउ परे ‘पुष्पा’ अभिनेता अल्लु अर्जुन

मंसिर २८, २०८१ मा प्रकाशित | १०९०दर्शक तीव्रखबर

हैदाराबाद– पछिल्लो समय दर्शक मार्फत ‘पुष्पा’ को उपनाम पाएका अभिनेता अल्लु अर्जुन पक्राउ परेका छन् । डिसेम्बर ४ मा हैदराबादको एक हलमा फिल्म ‘पुष्पा २’ को प्रदर्शनको क्रममा चलेको भागदौडको घटनासँग सम्बन्धित रहेको आरोपमा प्रहरीले उनलाई हैदाराबादबाट पक्राउ गरेको हो ।

इण्डियन समाचार एजेन्सीका अनुसार उक्त भागदौडमा ३९ वर्षीया एक महिलाको मृत्यु भएको थियो भने उनका छोरा गम्भीर घाइते छन् ।उनको फिल्म पुष्पा:२ डिसेम्बर ४ मा रिलिज भएको थियो । अहिलेसम्मको रेकर्डमा उनको फिल्म सबैभन्दा बढी पैसा कमाउने फिल्मको रेकर्ड बनाइरहेको छ ।

प्रतिक्रिया