February 25, 2025, 6:03 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

मंसिर २८, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं,  ।  केन्द्रीय समितिको आगामी बैठकका एजेण्डाबारे छलफल गर्न नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक आज बिहान ११ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने छ ।

बैठकमा माओवादी घटकसँगको एकता प्रक्रिया, पूर्व उपराष्ट्रपति नन्दबहादुर पुन (पासाङ)लाई पार्टीमा दिने जिम्मेवारी, विद्यार्थी संगठन अखिल क्रान्तिकारीको नयाँ नेतृत्व चयन लगायतका विषयमा छलफल हुने एजेण्डा छ ।

प्रतिक्रिया