February 23, 2025, 3:05 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

पावरप्लेमा विराटनगरले गुमायो दुई विकेट : मार्टिन गप्टिल र लोकेश बम आउट

मंसिर २७, २०८१ मा प्रकाशित | ५४०दर्शक तीव्रखबर

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबार बिहानको खेलको पावरप्लेमा विराटनगरले दुई विकेट गुमाएको छ ।

पोखराका सागर ढकालको बलमा विराटनगरका ओपनर न्युजिल्याण्डका मार्टिन गप्टिल पाँच रन बनाएर आउट भए ।
१४ बलको सामना गरेका गप्टिललाई ढकालले ४ ओभर तीन बलमा आउट गरेका हुन् ।त्यसैगरी दोस्रो विकेटको रुपमा आक्रामक ब्याट्सम्यान लोकेश बम आउट भएका हुन् । रेमन रेफको बलमा लोकेश क्याच आउट भएका हुन् । १६ बल खेलेका लोकेशले दुई चौका र दुई छक्काको मद्दतमा २६ रन बनाएका थिए ।

प्रतिक्रिया