February 25, 2025, 9:38 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

माओवादी स्थायी समिति बैठक बस्दै

मंसिर २७, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने छ।

बैठकमा आगामी पुस ३ गतेका लागि बोलाइएको केन्द्रीय समिति बैठकको तयारी, एजेण्डा लगायत विषयमा छलफल हुने बताइएको छ ।

यस्तै, स्थानीय तह उपनिर्वाचनको समीक्षा, नेताहरुको कार्यविभाजन, विधान संशोधनलगायत बैठकको कार्यसूची रहेको जनाएको छ ।

प्रतिक्रिया