February 25, 2025, 9:37 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर, पाँच वर्ष कैदसहित थप सजाय माग

मंसिर २६, २०८१ मा प्रकाशित | ८९०दर्शक तीव्रखबर

काठमाडौं,

मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । जिल्ला अदालत काठमाडौंमा बुधबार प्रसाईंविरुद्ध मुद्दा दर्ता भएको हो । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका उपन्यायाधिवक्ता खणिन्द्रराज कटवालले मुद्दा अभियोजन गरेका हुन्  ।

प्रसाईंविरुद्ध साइबर अपराधमा मुद्दा दायर भएको छ । पाँच वर्ष कैद र एक लाख जरिवाना मागदाबी गरिएको छ, कटवालले भने, पटकेमा पनि परेकाले डेढी सजायको मागदाबी गरिएको छ ।संगठित अपराधसहितका अभियोगमा भने अनुसन्धान जारी रहेकाले ६० दिनभित्र मुद्दा दायर हुने कटवालले जानकारी दिए ।

प्रतिक्रिया