February 25, 2025, 10:19 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

गण्डकी प्रदेशसभाको रिक्त पदमा सुनिता थापालाई पठाउने कांग्रेसको निर्णय

मंसिर २४, २०८१ मा प्रकाशित | ४८०दर्शक तीव्रखबर

काठमाडौं : नेपाली कांग्रेसले रिक्त रहेको गण्डकी प्रदेशसभा सांसद पदमा सुनिता थापालाई पठाउने निर्णय गरेको छ।  सोमबार बिहान बसेको पार्टीको कार्यसम्पादन समितिको बैठकले समानुपातिक तर्फ रिक्त स्थानमा स्याङ्जाकी थापालाई सिफारिस गर्ने निर्णय भएको प्रवक्ता  डा.प्रकाश शरण महतले जानकारी दिए।

कांग्रेसबाट समानुपातिक सांसद विमला गौचनको निधन भएपछि उक्त स्थान रिक्त थियो।

प्रतिक्रिया