February 25, 2025, 9:54 pm
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै

मंसिर २४, २०८१ मा प्रकाशित | ५९०दर्शक तीव्रखबर

कांठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।

बैठक बिहान ९ बजे सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बस्ने पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

पौडेलका अनुसार सभापति शेरबहादुर देउवा निवास बुढानीलकण्ठमा बस्ने

बैठकमा भर्खरै भएको स्थानीय तह उपनिर्वाचनको परिणाम र साङ्गठनिक रूपान्तरणका सन्दर्भमा समीक्षा हुने बताइएको छ ।

यस्तै, गण्डकी प्रदेशसभा सदस्य विमला गौचनको निधनपछि रिक्त सदस्यमा पदपूर्तिका विषयमा पनि छलफल हुनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, सरकारको काम कारबाहीसहित समसामयिक राजनीतिक सन्दर्भमा पनि छलफल हुने पौडेलले जानकारी दिए ।

प्रतिक्रिया