February 26, 2025, 12:38 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

प्रधानमन्त्री ओली गृहजिल्ला झापा जाँदै

मंसिर २३, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं :  प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला झापा जाँदैछन्। दमक बिजनेस कम्प्लेक्स उद्घाटनलगायत विभिन्न कार्यक्रममा सहभागी हुन प्रधानमन्त्री ओली झापा आज बिहान ११ बजे झापा जान लागेको उनको सचिवालयले जनाएको छ।

सचिवालयका अनुसार प्रधानमन्त्री ओली मंगलबार मात्रै काठमाडौं फर्किने कार्यक्रम छ।

प्रतिक्रिया