February 23, 2025, 2:16 am
» अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela » पाथीभरा केबलकार विवादः फुङलिङमा आन्दोलनकारी र प्रहरीबीच झडप » ताप्लेजुङमा राजेन्द्र महतोलाई कालो झण्डा देखाइयो

स्मिता दाहालले गरिन् वैवाहिक जीवनको सुरुवात

मंसिर २१, २०८१ मा प्रकाशित | ११२०दर्शक तीव्रखबर

काठमाडौं- गायिका स्मिता दाहालले वैवाहिक जीवनको सुरुवात गरेकी छन्।

पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी समेत रहेकी गायिका दाहालले सायुज्य श्रेष्ठसँग शुक्रबार विवाह गरेकी हुन्।

उनको विवाह समारोह मुलपानीस्थित ग्राण्ड नर्लिङ रिसोर्टमा चलिरहेको छ। समारोहमा परिवार, आफन्त, राजनीतिज्ञ र कलाकारहरूको उपस्थिति छ।

उनका ‘मायालु तिमी कता छौ’, ‘कल्लाइ था छैन’ जस्ता गीत चर्चित छन्।

प्रतिक्रिया