February 23, 2025, 2:39 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

जोखिमपूर्ण मुस्ताङको यात्रा

मंसिर १६, २०८१ मा प्रकाशित | २२७०दर्शक तीव्रखबर

मुस्ताङ जाँदा अझै पनि कतिपय सडकखण्ड छन् जोखिमपूर्ण । बेनीजोमसोम( कोरोला राष्ट्रिय राजमार्ग स्तरबृद्धि गर्न लागेको समयसीमा नाघिसक्दा पनि केही खण्ड अझै जोखिमपूर्ण नै छ । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ देखि मुस्ताङको थासाङ गाउँपालिका–४ काभ्रे भीर नजिकैको यो सडक खण्ड शर्मा गजरमुखी जेभिले जिम्मा पाएको हो । तस्बिरः शुसील थकाली/रासस

प्रतिक्रिया