February 26, 2025, 6:06 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

ओलीले भने- कांग्रेससँग असमझदारी छैन, १८ महिनापछि देउवा प्रधानमन्त्री

मंसिर ७, २०८१ मा प्रकाशित | ५६०दर्शक तीव्रखबर

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी अर्को सत्ता साझेदार नेपाली कांग्रेससँग कुनै समस्या नरहेको बताएका छन् ।

२०८४ को निर्वाचन अघिसम्मै कांग्रेस–एमालेसहितको गठबन्धन सरकार कायम रहने ओलीले बताएका छन् ।

शुक्रबार काठमाडौंको दरबारमार्गमा आयोजित एमालेको जागरण सभालाई सम्बोधनका क्रममा उनले अहिले सत्तारुढ दलहरूबीच कुनै असमझदारी नरहेको पनि दाबी गरे ।

सरकारको आयुबारे बोल्दै ओलीले अबको १८ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सरकार हस्तान्तरण गर्ने बताए ।

प्रतिक्रिया