February 26, 2025, 5:50 pm
» फाइनलमा नेपालको अर्को हार, म्यान्मारले जित्यो अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको उपाधि » पशुपति क्षेत्रबाट ७५ जना पक्राउ » एमाले नेता केशब बडाललाई पत्नी शोक » प्रधानमन्त्री र केपी ओली कप फुटबल च्याम्पियनसिपका खेलाडीबीच भेट » सुडानमा सैन्य विमान दुर्घटना हुँदा ४६ को मृत्यु

विप्लव नेतृत्वको नेकपाले भोलि भृकुटीमण्डपमा सभा गर्दै

मंसिर ७, २०८१ मा प्रकाशित | ४९०दर्शक तीव्रखबर

काठमाडौं, मंसिर ७-

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले शनिबार भृकुटीमण्डपमा सभा गर्ने भएको छ ।नेपाल कम्युनिस्ट पार्टी पुनर्गठनको ११औं वर्ष प्रवेशको अवसरमा सभा गर्न लागेको नेकपाले जनाएको छ । पार्टीका प्रवक्ता प्रकाण्ड सीका अनुसार सभा दिउँसो १२ बजेदेखि हुनेछ ।

प्रतिक्रिया