February 24, 2025, 9:36 am
» राजेन्द्र महतोको नजरमा एमाले अवसरवादी गुटको समुह, माओवादीले जनताको विश्वास गुमायो » पाथीभरा केबलकार निर्माणमा देखिएको विवाद वार्तामार्फत समाधान गर्नुपर्ने » ग्रिस र स्विडेन पठाइदिन्छु भन्दै ठगि गर्ने दुई जना पक्राउ » युएसएडबाट सञ्चालित कार्यक्रम बारेका समाचार र टिप्पणीप्रति अर्थमन्त्रालयको ध्यानाकर्षण » डा. स्वर्णिम वाग्लेले संसदमा परिवारका सबै सदस्यलाई श्रद्धाञ्जली दिएको भन्दै रामहरि खतिवडाको नियमापत्ति

अस्ट्रेलियामा सामाजिक सञ्जालबाट बालबालिकालाई टाढा राख्न संसदमा विधेयक पेश

मंसिर ६, २०८१ मा प्रकाशित | ४७०दर्शक तीव्रखबर

सिड्नी : अस्ट्रेलियाको संसदको तल्लो सदनमा बिहीबार एउटा विधेयक पेश भएको छ । यसअन्तर्गत १६ वर्ष मुनिका बालबालिकालाई सामाजिक सञ्जालको प्रयोगमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको छ ।अष्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानीजले भने, ‘यो प्रतिबन्ध सामाजिक सञ्जाल एक्स(टिकटक), फेसबुक र इन्स्टाग्राममा हुनेछ। यो कार्य सामाजिक सञ्जालबाट हुने हानिबाट बालबालिकालाई बचाउनको लागि गरिएको हो।’

अष्ट्रेलियाको नयाँ कानूनले यस्तो प्रतिबन्धको लागि एक रूपरेखा प्रदान गर्नेछ। १७ पृष्ठको यो दस्ताबेजलाई अर्को हप्ता अष्ट्रेलियाको सिनेटमा पेश गर्न सकिने जनाइएको छ।

अष्ट्रेलियामा धेरै अभिभावकहरूले यो पहलको प्रशंशा गरेका छन्।

विज्ञहरूले भने यस विषयमा पनि प्रश्न उठाइरहेका छन् । बालबालिकालाई सामाजिक सञ्जालबाट टाढा राख्नु आवश्यक छ तथा सामाजिक सञ्जालबाट टाढा राख्न सम्भव हुन्छ जस्ता प्रश्न उनीहरुले गरेका छन्।

प्रतिक्रिया