January 28, 2025, 10:12 pm
» मैले पशुपतिको सुन खाएँ भनियो तर उप्काएर छानबिन गर्दा पनि केही भेटिएन्ः ओली » क्रान्तिकारीका अध्यक्षका ३ उम्मेदवारले भने, ‘मतगणना बाल्मिकीमा नै गरिनुपर्छ’ » साउदीमा मृत्यु भएका लहेरीको परिवारलाई १० लाख सहयोग » रुखबाट खसेकी महिलाको निधन » स्रोत नखुलेको १० लाखसहित बारामा दुई जना पक्राउ

सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई काठमाडौं ल्याइयो

मंसिर ४, २०८१ मा प्रकाशित | ५७०दर्शक तीव्रखबर

काठमाडौं सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वडीआईजी छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ । उनलाई थप अनुसन्धानका लागि मंगलबार पोखराबाट काठमाडौं ल्याइएको हो । 

छविलाल जोशीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट पनि पक्राउ पुर्जी जारी भएको थियो ।रास्वपा सभापति रवि लामिछाने र जोशीविरुद्ध काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको बचत अपचलन गरेको आरोपमा अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भएको थियो ।

प्रतिक्रिया