February 23, 2025, 8:24 am
» पूर्वराजालाई चुनाव लडेर संसदमा आउन चुनौती » दूधकोशी आयोजना प्रमुख गुरुङलाई जिम्मेवारीबाट हटाउन ऊर्जा मन्त्रालयको पत्र » PM Oli to mark 74th birthday with football match viewing » रौतहटमा अबैध सालको काठ सहित २ जना पक्राउ » बढ्दो मोटोपन दरविरुद्ध लड्न दक्षिण एसियाका देश एकजुट

महेश बर्तौला सत्तापक्षको मुख्य सचेतक नियुक्त

साउन २, २०८१ मा प्रकाशित | १०२०दर्शक तीव्रखबर

काठमाडौं : नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक महेशकुमार बर्तौला सत्तापक्षको मुख्य सचेतकमा नियुक्त भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बर्तौलालाई आज प्रतिनिधिसभामा सत्तापक्षको मुख्य सचेतकमा नियुक्त गरेका हुन्।

बर्तौला यसअघि नेकपा एमालेको सचेतक र प्रमुख सचेतक बनेका थिए।

प्रतिक्रिया