February 23, 2025, 2:20 am
» प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै » Trump Signs Executive Order Restricting Chinese Investment in Key Sectors » Four Nepalis killed in road accident while returning from Kumbh Mela

फिल्म ‘हरिबहादुरको जुत्ता’ मा प्रियंकाको प्रवेश

कार्तिक २५, २०८१ मा प्रकाशित | ७१०दर्शक तीव्रखबर

काठमाडौं- फिल्म ‘हरिबहादुरको जुत्ता’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो ।

यसअघि नै फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्ममा उनीहरुसहित अन्य कलाकारको पनि अभिनय रहेन छ ।

काठमाडौं- फिल्म ‘हरिबहादुरको जुत्ता’मा नायिका प्रियंका कार्कीको प्रवेश भएको छ । निर्माण पक्षले आइतबार उनी अनुबन्ध भएको जानकारी दिएको हो ।

यसअघि नै फिल्ममा हरिवंश आचार्य, प्रकाश सपुत र स्वस्तिमा खड्का अनुबन्ध भइसकेका छन् । निर्देशक दीपेन्द्र के खनालका अनुसार फिल्ममा उनीहरुसहित अन्य कलाकारको पनि अभिनय रहेन छ ।फिल्मको कथा हरिवंश आफैँले लेखेका हुन् । निर्देशक खनाल माघ २१ बाट छायाङ्नमा निस्कने योजनामा छन् । फिल्मका निर्माता सरोज ओली हुन् ।

प्रतिक्रिया