February 26, 2025, 12:36 am
» सञ्चालक समिति र नियमन आयोगबाट स्वीकृत नभए भारतसँग विद्युत आयात हुदैन- प्राधिकरण » कुलमानलाई ऊर्जा मन्त्रालयले तेस्रो पटक सोध्यो स्पष्टीकरण » ताप्लेजुङको निषेधाज्ञा हटाइयो » मौद्रिक नीतिको दोस्रो त्रैमासिक समीक्षा सार्बजनिक, के के छन् प्रमुख विशेषता ? » धनगढीमा राप्रपाको बाइक र्याली

माओवादी पदाधिकारी बैठक स्थगित

कार्तिक २५, २०८१ मा प्रकाशित | ८८०दर्शक तीव्रखबर

काठमाडौं– नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक स्थगित भएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक अध्यक्ष पुष्पकमल दाहाल काठमाडौं बाहिर रहेकाले बैठक स्थगित गरिएको सचिव दिनानाथ शर्माले जानकारी दिए ।

अध्यक्ष दाहाल मकवानपुरको कार्यक्रममा व्यस्त भएकाले आजको बैठक भोलि बिहान दाहाल निवास खुमलटारमा बस्नेगरी स्थगित गरिएको हो ।

बैठकमा आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचन तथ समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्ने एजेन्डा रहेको थियो ।

प्रतिक्रिया