February 25, 2025, 3:59 am
» प्रचण्ड सहभागी हुने कार्यक्रमको दिन विद्यालय बन्द गर्न माओवादीको दबाब » कर्मचारीको काँधमा हात राखेकोमा माफी माग्दै मन्त्रीले दिए राजीनामा » प्रतिनिधिसभा बैठक आज बस्दै, कस्तो छ कार्यसूची ? » आजको मौसमः कोशी, बागमती र गण्डकी प्रदेशमा हल्का वर्षा हुने » थाइल्याण्डका पूर्व प्रधानमन्त्री क्राइभिचियनको निधन

पूर्वमुमाबडामहारानी शाह अस्पतालबाट डिस्चार्ज

कार्तिक २४, २०८१ मा प्रकाशित | ८६०दर्शक तीव्रखबर

काठमाडौँ । अस्पताल भर्ना भएकी पूर्वमुमाबडामहारानी रत्न राज्यलक्ष्मी शाह उपचारपछि अस्पतालबाट डिस्चार्ज भएकी छन् ।

शुक्रबार अपराह्न उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको थियो ।पूर्वराजा ज्ञानेन्द्र शाह र पूर्वरानी कोमल शाह डिस्चार्ज हुनुअघि नर्भिक पुगेका थिए ।

प्रतिक्रिया