December 22, 2024, 6:49 pm
» मधेशी आयोगद्वारा जनकपुर बोल्ट्समाथि भएको दुर्व्यवहारको घटनामा संलग्न दोषीलाई कारबाहीको माग » दुई मुद्दामा सभापति लामिछानेसँग रु ३१ करोड बिगो दाबी » आलोचनात्मक पत्रकारिताको खाँचो : प्रेस काउन्सिल अध्यक्ष बस्नेत » मेला-महोत्सवले शहरमा मात्र होइन विकट ठाउँमा पनि पर्यटक बढ्छन् : मन्त्री सिंह » रुखको हाँगाले लागेर एक जनाको मृत्यु

लोकल गोलभेँडा र रातो आलुको भाउ घट्यो

कार्तिक २२, २०८१ मा प्रकाशित | १०००दर्शक तीव्रखबर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।जसअनुसार कालीमाटीमा आज सानो लोकल गोलभेँडाको भाउ बुधबारको भन्दा केही घटेको छ। आज यसको प्रतिकेजी मूल्य ५५ देखि ६५ रुपैयाँसम्म तोकिएको छ। बुधबार यसको मूल्य ६० देखि ७० रुपैयाँसम्म थियो।

यस्तै आज ९० देखि १०० रुपैयाँसम्म निर्धारण गरिएको छ। बुधबार ८० देखि ९० रुपैयाँसम्म थियो।

यस्तै आज रातो आलु प्रतिकिलो ६० देखि ६५ रुपैयाँसम्म तोकिएको छ, हिजो यसको भाउ ७५ देखि ८० रुपैयाँ थियो।

प्रतिक्रिया