February 23, 2025, 2:39 am
» क्रिकेटको बहुप्रतिक्षित भारत-पाकिस्तान भिडन्त आज » आजको मौसम : पहाडी भागमा हल्का वर्षाको सम्भावना » प्रतिनिधिसभा बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची » बिहान खाली पेटमा किसमिस पानी पिउनुहोस्, यी चार रोगको चमत्कारिक औषधि ! » अर्थ समितिको बैठक बस्दै

लोकल गोलभेँडा र रातो आलुको भाउ घट्यो

कार्तिक २२, २०८१ मा प्रकाशित | ११६०दर्शक तीव्रखबर

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि तरकारी तथा फलफूलको मूल्य सूची सार्वजनिक गरेको छ।जसअनुसार कालीमाटीमा आज सानो लोकल गोलभेँडाको भाउ बुधबारको भन्दा केही घटेको छ। आज यसको प्रतिकेजी मूल्य ५५ देखि ६५ रुपैयाँसम्म तोकिएको छ। बुधबार यसको मूल्य ६० देखि ७० रुपैयाँसम्म थियो।

यस्तै आज ९० देखि १०० रुपैयाँसम्म निर्धारण गरिएको छ। बुधबार ८० देखि ९० रुपैयाँसम्म थियो।

यस्तै आज रातो आलु प्रतिकिलो ६० देखि ६५ रुपैयाँसम्म तोकिएको छ, हिजो यसको भाउ ७५ देखि ८० रुपैयाँ थियो।

प्रतिक्रिया