March 4, 2025, 5:09 pm
» अफगानिस्तानको यू-१९ क्रिकेट टिम नेपाल टूरमा आउदै » हेटौंडामा राप्रपाको मोटरसाइकल र्‍याली » नारायणमान विजुक्छें मजदुर किसान पार्टीको अध्यक्षमा पुन: सर्वसम्मत चयन » हावाहुरीको कारण फेवातालमा फसेका तीन जनाको सकुशल उद्वार » ललिता निवास जग्गा प्रकरणको फैसलाविरुद्ध अख्तियारको सर्वोच्चमा पुनरावेदन

पूर्वयुवराज पारसलाई वार्डमा सारियो

फाल्गुन २०, २०८१ मा प्रकाशित | ३१०दर्शक तीव्रखबर

काठमाडौं । हृदयाघात भएपछि थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत पूर्वयुवराज पारस शाहको स्वास्थ्यमा सुधार देखिएको छ।

उनको अवस्थामा सुधार आएको र प्राइभेट वार्डमा सारिएको अस्पतालका प्रवक्ता अजय मिश्राले बताए।

आइतबार राति हृदयाघात भएका पारसको डाक्टर यादव भट्ट नेतृत्वको टोलीले उपचार गरिरहेको छ।

पारस शाहलाई हृदयाघात भएको यो चौथो पटक हो।

प्रतिक्रिया