March 4, 2025, 9:21 am
» श्रमिकलाई न्यूनतम्भन्दा कम पारिश्रमिक दिइए दण्डनीय हुन्छ- प्रधानमन्त्री ओली » ऋण फिर्ता माग्दा भाइको गोली हानि हत्या, बिहेको सात महिनामै श्रीमतीको सिउँदो पुछियो » पाकिस्तानी फुटबलमाथिको प्रतिबन्ध फुकुवा » सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक- प्रचण्ड » सुनचाँदी व्यवसायलाई व्यवस्थित गर्न छुट्टै ऐन आवश्यक : प्रचण्ड

आज अर्थ र विधायन व्यवस्थापन समितिको बैठक बस्दै

फाल्गुन २०, २०८१ मा प्रकाशित | २९०दर्शक तीव्रखबर

काठमाडौँ । आज संघीय संसद अन्तर्गतको अर्थ समिति र विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थसमितिको बिहान ११ बजे बस्ने बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफलको कार्यसूची रहेको छ ।
त्यस्तै राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको अपराहन्न १ बजे बस्ने बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानीजहाज कार्यालय समद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।

प्रतिक्रिया